
2021-11-16 14:48:19
(+977) 1 597 0048
(+977) 1 458 4574
Gaushala, Bagmati Bridge
News & update
तिलंगगा आँखा प्रतिष्ठानमा 01-5970048 मा टेलिफोन मार्फत र https://tilganga.org/main/appointment मार्फत अनलाईन सजिलै नाम दर्ता गराउन सकिन्छ र यो सेवालाई अझै सहज ढंगले जनमानसमा पुर्याउन हाम्रा कर्मचारीहरुलाई अन्तर्क्रियात्मक कार्यक्रममा सहभागि गराइयो। कार्यक्रममा अस्पतालका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, कार्यक्रम तथा आउटरिच विभाग व्यवस्थापक डा. मोहन कृष्ण श्रेष्ठ, मानव संसाधन विभाग प्रमुख मुकेश सिंह र आइटि विभाग प्रमुख सुधात्मा कार्किले विभिन्न विषयमा जानकारी प्रस्तुत गर्नुभएको थियो । यस कार्यक्रमले कल सेन्टर तथा फ्रन्ट र हेल्प डेस्कका कर्मचारीहरुलाई प्रेरित गरी मुस्कान सहितको सेवा प्रदान गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रम अस्पतालको जनसम्पर्क तथा सुचना विभागले आयोजना गरेको हो । #TilgangaInstituteofOphthalmology #ACompleteEyeCareDestination
©Copyright ©2022 Tilganga. Designed By Outofboxdesign