• Phone

    (+977) 1 597 0048

    (+977) 1 458 4574

  • Location

    Gaushala, Bagmati Bridge

  • 24 Hours Emergency Service
    Book Appointment

News & update

Students from University of Wisconsin-Madison visit at TIO

  • 2022-05-30 17:07:58
A group of students and teachers from the University of Wisconsin-Madison today visited TIO and also held an interaction with the CEO of TIO. The visit's primary objective was to learn about global health issues from a Nepalese perspective and develop an understanding of public health issues in developing countries. 
 
नेपालमा रहेका स्वास्थ्य समस्याहरु तथा यसको उपचार पद्धतिका बारेमा अध्ययन अवलोकन भ्रमणका लागि युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनका विद्यार्थीहरु तथा प्रशिक्षकले आज तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गर्नुका साथै प्रतिष्ठानका प्रमुुख कार्यकारी अधिकृतसँग अन्र्तक्रिया गरेका थिए । भ्रमणको मूख्य उद्धेश्य नेपाली परिप्रेक्षयबाट विश्वव्यापी स्वास्थ्य समस्याहरुबारे जान्न र विकासोन्मुख देशहरुमा जनस्वास्थ्य सम्बन्धी समस्याहरुको बुझाइ विकास गर्नु रहेको थियो ।