
2021-11-16 14:48:19
(+977) 1 597 0048
Gaushala, Bagmati Bridge
News & update
God of Sight: 'तमसोमा ज्योतिर्गमय' अर्थात् अँध्यारोबाट उज्यालो तर्फको यात्रा कस्तो हुन्छ भनेर बुझ्न लामो समय दृष्टिबिहिन जीवन बाँचेर भर्खरै आखाँको ज्योति पाएका काभ्रेका सरस्वती नेपाल र सीता परियारबाट बुझ्न सकिन्छ। कपन स्थित पुल्लारी गुम्बामा आयोजना भएको आँखा शिविरबाट लाभान्वित भएका उनीहरुले जीवनमा पहिलोपटक वसन्त ऋतुको सुन्दरतालाई आफ्नै आँखाले प्रत्यक्ष भोग्न पाएका छन्।
डा. सन्दुक रुइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठानको टोलीले आनन्द संघसँगको सहकार्यमा पुल्लारी गुम्बामा यहीँ बैशाख २५ देखि २७ गतेसम्म वार्षिक आँखा शिविर सम्पन्न गरेको थियो, उक्त तीन दिनमा उनिहरुले ३२७ शल्यक्रियाहरू पूरा गरेका छन्। डा. रुइत र उनको टीमको तमसोमा ज्योतिर्गमय यात्रा अविरल चलिरहोस्।
Source:
©Copyright ©2022 Tilganga. Designed By Outofboxdesign